रिक्त पदहरु - काठमाडौँ महानगरपालिका श्रम बैंक

यस कार्यक्रम मार्फत इच्छुक आवेदकलाई First-Come-First-Serve Basis (सुरुमा आवेदन दिनेलाई सुरुमा रोजगारीको लागि पठाउने) मा रोजगारीको लागि छनौट गरिने हुँदा कृपया आफ्नो प्रोफाइल दर्ता गरि प्रतिक्षा गर्नुहोला ।

"अनलाइन आवेदन दिन सकिने " लेखिएका आवेदन मा भने यहाँले आफ्नो प्रोफाइल पुरा गरेर सोझै आवेदन दिन सक्नुहुनेछ

आवेदनको लागि आफ्नो प्रोफाइल दर्ता गर्न यहाँ क्लिक गर्नुहोला