काठमाडौँ महानगरपालिका श्रमिक बैंक

श्रमिक बैंक

हाम्रो श्रम बैंकमा निम्न पदहरुको लागि इच्छुक श्रमिक / कामदारहरु उपलब्ध छन् । आफ्नो कार्यालयको लागि तल भएका या अन्य कुनै पनि विषय / क्षेत्रका कामदारको आवस्यकता परेमा हामीसंग जोडिनुहोला | साथै, यहाँ बेरोजगार हुनुहुन्छ र रोजगारीको खोजीमा हुनुहुन्छ भने पनि हामीसंग जोडिनुहोला । हामीसंग जोडिनको लागि आवेदन दिन माथि मेनुमा दर्ता (Registration) मेनु मा क्लिक गर्नुहोला।